६२/६३ को जनआन्दोलनका प्रथम शहीद उमेश
थापाको नाममा नामाकरण गरिएको उमेशमार्ग
जुनबेला त्रि न न पा मा पर्थ्यो /यसको नाम परिबर्तन भै
घोराही नगरपालिका भएको यतिकाबर्ष
बितिसक्दा पनि उमेश मार्गलाइ देखाउने सांकेतिक
स्तम्भमा भने त्रि न न पा नै देख्दा संगै रहेको भब्य शहीद गेट
लाइ गिज्याइ रहे झैँ लाग्छ ! सम्बन्धित
निकायको आखा नपुगेकै हो त ?
No comments:
Post a Comment